Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


‘क्विड’का दुई नयाँ मोडलहरु सार्वजनिक


0
Shares

बुधबार राजधानीमा एक कार्यक्रम गरी रेनो क्विडका दुई नयाँ मोडलहरु सार्वजनिक गरिएको हो ।

‘लिभ फर मोर इडिसन’ नाम दिएर ल्याइएको ‘क्विड ह्याच ब्याक’ कारको मूल्य २० लाख ९८ हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

कारमा चालकको सुरक्षाका लागि ‘प्रिसेन्स सिटबेल्ट’ पनि राखिएको छ । यस्तो सुरक्षा माथिल्लो श्रेणीको कारमामात्र उपलब्ध गराइएको छ ।