कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले चारओटै महानगरपालिकामा आफूहरुले जित्ने जिकिर गरे ।
मतदातामा निर्वाचनप्रति उत्साह बढेको भन्दै उनले सर्वसाधारणले कुन पार्टी कस्तो भन्ने चिनेर मत दिने विश्वास व्यक्त गरे ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन पनि तोकिएको समयमा हुने भन्दै उनले दोस्रो चरणको निर्वाचन भने कांग्रेस नेतृत्वको सरकारले गराउने बताए ।





प्रतिक्रिया दिनुहोस्