Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोलखा घटनाका दोषी पक्राउ गर्न बेवास्ता गरे एमाले आफैंले छिनोफानो गर्ने चेतावनी


0
Shares

पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा दोलखा घटनाका दोषी पक्राउ गर्न बेवास्ता गरे एमाले आफैंले छिनोफानो गर्ने चेतावनी पनि उनले दिए ।

चुनाव प्रचारको अन्तिम दिनसम्म आइपुग्दा देशका चारओटै महानगरपालिकासहित बहुमत स्थानीय तह एमालेले जित्ने अवस्था बनेको पोखरेलको दाबी थियो ।