Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसको चुनावी जिपमाथि बम प्रहार


0
Shares

पोखराबाट लेखनाथतर्फ गइरहेको बा३ख १४८३ नम्बरको जिपमाथि अज्ञात समूहले बम प्रहार गरेको हो ।

लेखनाथस्थित विजयपुरखोलाको नजिक भएको घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।