Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


लघुजलविद्युत् स्वच्छ विकास संयन्त्र आयोजनालाई अन्तर्राष्ट्रिय अवार्ड


0
Shares

यो आयोजना ‘ग्लोबल पाटर्नरसिप अन आउटपुट बेस्ड एड’बाट सन् २०१६ को ‘इन–अबेसनस् अवार्ड’द्वारा पुरस्कृत भएको हो ।

विश्व बैंकअन्तर्गत् यो सम्मान सन् २००३ मा विभिन्न दातृनिकायबाट स्थापना भएको कोष हो । यो पुरस्कार वार्षिकरुपमा प्रदान गरिन्छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालस्थित विश्व बैंकका निर्देशक टाकुया कामाताले विश्व बैंकको तर्फबाट यो सम्मान केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई प्रदान गरे ।