Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


चारदिने हिमालयन ट्राभल मार्ट जेठमा


0
Shares

आयोजक नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो ।

मार्ट आगामी जेठ १८ देखि २१ गतेसम्म काठमाडौंको सोल्टी होटलमा हुने भएकोे छ ।

कार्यक्रममा ६० भन्दा बढी विदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहनेछ ।

साथै, कार्यक्रममा विश्वभरिका सयभन्दा बढी पत्रकार र ब्लगरहरुको पनि सहभागिता रहने जनाइएको छ ।

मार्टमा भारत र चीनबाट आएका विशिष्ठ व्यक्तित्वहरुले आफ्ना अनुभव अदान–प्रदान गर्ने कार्यक्रम रहेकोसमेत आयोजकले जनाएको छ ।