Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्रीसमक्ष प्रज्ञाप्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुक सङ्घीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा प्रतिष्ठानको पुनःसंरचनाबारे नीति, योजना, कार्यक्रम बनाएर अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री सो प्रतिष्ठानका प्रमुख संरक्षक हुन् ।

कुलपति उप्रेतीले प्रतिष्ठानका लागि अपुग बजेटको व्यवस्था गर्न आग्रह गरे । (रासस)