नेपालमै पहिलोपटक दाङमा पेन्ट्सले आधिकारिक शोरुम स्थापना गरेको हो ।
पेन्ट्सले डिलर राखेसँगै आधिकारिक बिक्री–वितरणसमेत सुरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक बेदु पाण्डेले अरु रङहरुभन्दा स्वदेशमै उत्पादन हुँदै आएको यो रङ गुणस्तरीय, सर्वसुलभ एवं स्वास्थ्यका दृष्टिकोणलेसमेत उत्तम रहेको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्