Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी


0
Shares

महेन्द्रनगरबाट तरकारी र फलफूल बोकेर धनगढी जाँदै गरेको ट्रकमा शनिबार दिउँसो आगजनी गरिएको हो ।

नेपाल बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरेको जनाएको छ ।

घटनामा संलग्न केहीलाई पक्राउ गरी छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।