Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


लिक छाडेर घरमै पस्यो रेल, दुई जनाको मृत्यु


0
Shares

दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार एथेन्सबाट आइरहेको उक्त रेल थेसालोनिकी सहरबाट करिब ४० किलोमिटरको दुरीमा दुर्घटना भएको हो । रेल ठोक्किएकै घरमा बसेका एकजनाले आफू हामफालेर बाँच्न सफल भएको बताए । (एजेन्सी)