३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


तमाम राष्ट्रपतिभन्दा अलग छन् पुटिन, चीन भ्रमणमा उनको अलग रुप (फोटोफिचर)


0
Shares

‘वान बेल्ट वान रोड’ सम्मेलनमा सहभागी हुने क्रममा चीन भ्रमणमा रहेका पुटिनले आइतबार चिनियाँ समकक्षी शी जिनपिङसँगको भेटवार्ताअघि आफ्नो अलग पहिचान प्रदर्शन गरे ।

चीनको सरकारी गेस्ट हाउसमा चिनियाँ समकक्षीको प्रतिक्षा गरिरहेका पुटिनले खाली समय सदुपयोग गर्दै पियानो बजाए । उनले आफ्नो बाल्यकालको सम्झनामा दुईवटा धुन बजाए ।

समाचार एजेन्सीहरुका अनुसार पुटिनले ‘इभनिङ्ग सङ्ग’ र ‘मस्को विन्डोज’ को धुन बजाएका थिए । यी दुबै धुन ५० को दशकको अन्त्यतिरका हुन् । (एजेन्सी)

पुटिनका अलग अन्दाज