३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


भरतपुर महानगरपालिकामा एमाले उम्मेदवारको अग्रता


0
Shares

भरतपुरको प्रमुखमा प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका देवी ज्ञवाली ४९ मतसहित अगाडि रहेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ मत पाएकी छन् ।

यस्तै, राप्रपाबाट प्रमुखका उम्मेदवार बद्रि तिमल्सिनाले १ मत पाएका छन् ।