१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए


0
Shares

बाजापुर जिल्लानजिक संघर्ष भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा लामो समयदेखि माओवादीले सशस्त्र गतिविधि चलाइरहेको छ ।

गत महिनामात्र यहाँ माओवादी लडाकुले २४ जना सुरक्षाकर्मी मारेका थिए । यसपछि भारत सरकारले माओवादीविरुद्ध कडा कारबाही गर्ने जनाएको थियो । (एजेन्सी)