२ असार २०८२, सोमबार | Tue Jun 17 2025


यी हुन् एमालेबाट विजयी उम्मेदवारहरु, कुन स्थानमा को विजयी ? (सूचीसहित)


0
Shares

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि-पछि छ । एमालेबाट नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ ।

एमालेले विजय हासिल गरेका स्थानहरु

१. जाजरकोट, शिवालय गाउँपालिका : नरेन्द्रकुमार शाही
२. डोल्पा, ठूलीभेरी नगरपालिका : गणेशबहादुर शाही
३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका : तसी तुन्डुक गुरुङ
४. डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५. मनाङ, नेस्याङ गाउँपालिका : कान्छा घले
६. मनाङ, चामे गाउँपालिका : लोकेन्द्रबहादुर घले
७. मुस्ताङ, घरपझोङ गाउँपालिक : आशबहादुर गुरूङ
८. कास्की, मादी गाउँपालिका : वेदबहादुर गुरुङ
९. स्याङ्जा, फेदिखोला गाउँपालिका : घनश्याम सुवेदी
१०. तनहुँ, देवघाट गाउँपालिका : दुर्गाबहादुर थापा
११. ललितपुर, महाङ्काल गाउँपालिका : रामचन्द्र दाहाल
१२. सल्यान, ढोरचौर गाउँपालिका : चित्रबहादुर चलाउने
१३. रसुवा, गोसाइकुण्ड गाउँपालिका : कैसाङनुर्पु तामाङ
१४. दैलेख, नारायण नगरपालिका : रत्नबहादुर खड्का
१५. कास्की, रुपा गाउँपालिका : नवराज ओझा
१६. पर्वत, महाशिला गाउँपालिका : राजु पौडेल
१७. स्याङ्जा, हरिनास गाउँपालिका : खिलनारायण मानन्धर
१८. जुम्ला, तिला गाउँपालिका : रतननाथ योगी
१९. जाजरकोट, भेरी नगरपालिका : सीपी घर्ती
२०. हुम्ला, अदानचुली गाउँपालिका : दलु फडेरा
२१. कास्की, माछापुच्छ्रे गाउँपालिका : कर्णबहादुर गुरुङ
२२. स्याङ्जा, आँधिखोला गाउँपालिका : सुधिर पौडेल
२३. डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका : ओमबहादुर बुढा
२४. रसुवा, कालिका गाउँपालिका : सिताकुमारी पौडेल
२५. दोलखा, जिरी नगरपालिका : टंक जिरेल
२६. मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ
२७. दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८. दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९. रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार
३०. रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार
३१. सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल
३२. मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३. धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल
३४. मकवानपुर, कैलाश गापः टंक मोक्तान
३५. कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल
३६. दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही
३७. धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य
३८. पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा
३९. सिन्धुली, फिक्कलः धन कार्की
४०. दैलेख, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
४१. बाग्लुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा
४२. काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल
४३. काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ
४४. धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य
४५. तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना
४६. सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री
४७. सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेन
४८. कालिकोट, खाँडाचक्र नगरपालिकाः जशिप्रसाद पाण्डे
४९. धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गा कुमार शाक्य
५०. लमजुङ, मर्स्याङ्दी गाउँपालिकाः अर्जुन गुरुङ
५१. म्याग्दी, धौलागिरी गाउँपालिकाः थम्सरा पुन
५२. सिन्धुपाल्चोक, पाँचखाल थाङपाल गाउँपालिकाः टासी लामा
५३. नुवाकोट, तार्केश्वर गाउँपालिका : रामबहादुर वस्ती
५४. सल्यान, कालिमाटी गाउँपालिका : दानबहादुर खत्री
५५. रामेछाप, रामेछाप नगरपालिका : रोशन पाख्रिन
५६. रामेछाप, मन्थली नगरपालिका : रमेश बस्नेत
५७. पर्वत, बिहादी गाउँपालिकाः कमलप्रसाद भुसाल
५८. बाग्लुङ, बाडीगाड गाउँपालिकाः मेहरसिंह पाइजा
५९. सुर्खेत, लेकबेसी नगरपालिका : गगनसिंह सुनार
६० . दैलेखको भगवतीमाई गाउँपालिका : दानबहादुर थापा
६१. स्याङ्जाको कालिगण्डकी गाउँपालिका : खिमबहादुर थापा
६२. जाजरकोटको छेडागाड नगरपालिका : लालबहादुर महतरा
६३. रामेछापको लिखु गाउँपालिका : गोविन्दबहादुर खड्का
६४. धादिङको गंगाजमुना गाउँपालिका : बलबहादुर अधिकारी
६५. स्याङ्जाको गल्याङ नगरपालिका : भूपराज अधिकारी
६६. दैलेखको आठबीस गाउँपालिका : खड्गराम उपाध्याय
६७. काभ्रेको भुम्लु गाउँपालिकाका : गुमानध्वज कुँवर
६८. स्याङ्जाको बिरुवा अर्चले गाउँपालिका : चुनप्रसाद शर्मा