२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पहिलो चरणको निर्वाचनको परिणाम सन्तोषजनक भएन, अब दोस्रोका लागि जुट्छौं: कांग्रेस


0
Shares

आज पार्टी केन्द्रीय कार्यालय सानेपाका बसेको काँग्रेस पदाधिकारीहरुको बैंठकमा स्थानीय तह निर्वाचन परिणामबारे समीक्षा भएको हो ।

बैठकले पहिलो चरणको सथानीय तह निर्वाचनमा प्राप्त परिणाम सन्तोषजनक भएको भन्दै दोस्रो चरणको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका निकायहरुलाई निर्देशन दिएको नेता महेश आचार्यले जानकारी दिए ।

बैंठकले बजेट र सरकारकोबारेमा पनि छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेता आचार्यले बताए ।