२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दोस्रो चरणको निर्वाचन पनि निर्धारित् मितिमै हुने खनालको ठोकुवा


0
Shares

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको निर्वाचन रोकेर संविधान संशोधनतिर लाग्न नसकिने स्पस्ट पारे ।

तराई–मधेसका जनता पनि आफ्ना प्रतिनिधि चुन्न आतुर रहेकाले कुनैपनि बहानामा निर्वाचन दायाँ–बायाँ गर्न नसकिने खनालको भनाइ थियो ।