
शनिबार यामाहाले राजधानीमा गरेको कार्यक्रममा मिस नेपालका प्रतियोगीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।
प्रतियोगीहरुलाई नेपाल प्रहरीअन्तर्गत् सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाकी प्रशिक्षक जीना गुरुङलगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्