२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ताप्लेजुङको एक घरमा सोलार प्यानल सर्ट भएर आगलागी


0
Shares

स्थानीय धरकुमार सेनेहाङको घरमा रहेको सोलार प्यानल सर्ट भई आगलागी हुँदा घरसहित घरमा रहेका सम्पूर्ण सामान नस्ट भएका हुन् ।

सोमबार साँझ करिब ६ बजेबाट सुरु भएको आगो स्थानीय र प्रहरीको सक्रियातामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।