२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दक्षिण कोरियाली अपदस्थ राष्ट्रपति अदालतमा


0
Shares

अभियोग प्रमाणित भए उनलाई जन्मकैदसम्मको सजाय हुन सक्ने जनाइएको छ । यसअघि अपदस्थ राष्ट्रपति पार्कविरुद्धको मुद्दाका विषयमा दक्षिण कोरियाको न्यायिक क्षेत्रमा नौ घन्टासम्म सुनुवाई भएको थियो ।

सुनुवाइपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई पक्राउ गर्न आदेश दिएको थियो । पक्राउपछि पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ ।

उनीमाथि राज्यको सम्पत्ति दुरुपयोग गरी आफ्ना नजिकका साथीलाई रकम दिएको अभियोग लागेको थियो । पार्कले भने अभियोग अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)