२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेको ‘भूल-भूलैया’मा नलाग्नुहोला: डा. शेखर कोइराला


0
Shares

जातिय सदभाव विथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे ।

नेपाली काँग्रेस स्वर्गद्धारी नगर समितिले प्यूठानको भिंग्रीमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै उनले एमाले ‘गफ चूटेर’ जनता भ्रमित पार्ने पार्टी भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापती अमर भन्डारी, पूर्वसभापतीहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एमाले,राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।