सो अवसरमा एम्नेष्टी इन्टरनेसनल नेपालले आइतबार काठमाडौंमा जलपान कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा एम्नेष्टी नेपालका अध्यक्ष राजन कुईकेलले संस्थाका अग्रजहरुलाई धन्यवाद दिँदै उनीहरुले देखाएको बाटोमा संस्था अघि बढ्ने बताए ।
कार्यक्रममा आवाजविहीनहरुका लागि एमनेष्टी इन्टरनेसनलले यो वर्षदेखि सुरु गरेको ‘ग्लोबल क्याम्प’को सुरुआतसमेत गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्