
उक्त शाखा कार्यालयको आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ सेवाहरु पुर्याउन सक्षम हुुुुनुका साथै कालिकास्थान र घट्टेकुलो क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा प्राप्त हुने विश्वास लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्