
बेलायतको केम्ब्रिजशायरमा रहेको चिडियाघरको बारभित्र रहेको बाघले बार तोडेर बाहिर आई महिला कर्मचारीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
घटना लगत्तै चिडियाघर घुम्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लगिएको र मुस्किलले त्यो बाघलाई नियन्त्रणमा लिइएको बेलायती अधिकारीहरुले जनाएका छन् ।
घटनापछि चिडियाघर केही समयका लागि बन्द गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्