२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ट्यांकरले च्यापेर बस चालकको मृत्यु


0
Shares

मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ना२ख २९७१ नम्बरको ट्यांकर पछाडि सार्नेक्रममा मे१ख १३०३ नम्बरको बससँग ठोक्किएको थियो । सोहीक्रममा मे४ख १३१९ नम्बर बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो ।

ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस