२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


ट्रम्पले नियुक्त गरेको तीन महिनामै अमेरिकी सूचना निर्देशकले दिए राजीनामा


0
Shares

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेको तीन महिनामा नै उनले राजीनमा दिएका हुन् ।

डुब्केको स्थानमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन स्पाइसरले उक्त पद सम्हाल्ने बताइएको छ ।

ह्वाइट हाउसको सूचना टिमको अव्यवस्था सार्वजनिक भइरहेकाबेला डुब्केको राजीनामा आएको हो ।

राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको सूचना प्रवाहलाई लिएर निराश भएको बताइन्छ । (एजेन्सी)