
मंगलबार राजधानीमा गरिएको साक्षात्कारमा पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा छुटेको एकल महिला, समाजिक सुरक्षा एवं युवा स्वरोजगारको विषयलाई पूरक बजेटमा समावेश गरिने जनाएका हुन् ।
कर्मचारीले नियमितरुपमा पाइरहेको तलब–सुविधाहरु वृद्धि नहुनुमा आचारसंहिता प्रमुख कारण रहेको वर्षामान पुनले बताए ।
यस्तै, पूर्वाधार विकासका लागि बजेटमामात्र सीमित नभएर चीन सरकारको लगानी पनि भित्र्याउनुपर्नेमा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले जोड दिए ।
हालै गरिएको ‘वन बेल्ड वन रोड’ सम्झौतामा उच्चस्तरीय समिति गठन गरी चीन सरकारसँग द्धिपक्षीय कुरा गर्नुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्