
मन्त्रीस्तरीय निर्णयबाट पुष्परमण वाग्लेलाई सदस्य सचिव नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै सदस्य सचिव वाग्लेले सिटिइभिटीको भूमिकालाई प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।
नौ महिनासम्म निमित्तको भरमा संचालन हुँदा सिटिइभिटीमा नियमित प्रशासनिक बाहेकका काम हुन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्