२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


स्याङ्जाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा पदबहाली


0
Shares

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट विजयी बनेका स्याङ्जाका ११ स्थानीय तहका जनप्रतिनिधिहरुले पदबहाली गरेका हुन् ।

५ नगरपालिका ६ गाँउपालिका रहेको स्याङ्जामा नगरप्रमुख, उपप्रमुख र गाउँपालिका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षलगायत सदस्यहरुले पदबहाली गरी जिम्मेवारी सम्हालेका छन् ।