
दाङको लमही नगरपालिका–७ सतवरियामा स्थापना भएको सम्राट सिमेन्ट कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याएको हो ।
स्थानीय ९ जना उद्योगीहरुको १६० करोड रुपैयाँको लगानीमा स्थापना भएको सिमेन्ट कम्पनीले पहिलो चरणमा दैनिक ४० हजार बोरा उत्पादन सुरु गरेको उद्योग सन्चालक करण शर्माले जानकारी दिए ।
पछिल्लो समय दाङमा सिमेन्ट उद्योग खुल्नेक्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्