
शुक्रबार राजधानीमा भएको साक्षात्कारमा उनले शेरबहादुर देउवालाई आफूहरुको समर्थन नरहने पनि स्पस्ट पारे ।
सोही अवसरमा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवा माओवादीको समर्थनमा प्रधानमन्त्री बन्ने पक्का रहेको बताए ।
यस्तै, राष्ट्रिय जनता पार्टी (राजाप) नेपालका नेता लक्षमणलाल कर्णले भने आफूहरु दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्