२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकारले निर्वाचन आयोगलाई दबाब दियो : ओली


0
Shares

शनिबार भक्तपुरको सूर्यविनायकमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ दिन आयोजित कार्यक्रममा उनले सरकारले दबाब दिएर निर्वाचन आयोगलाई पुनः मतदान गराउने निर्णय गर्न बाध्य बनाएको जिकिर गरे ।

‘यो कदम लोकतन्त्र, सुशासन र न्यायका पक्षपाति जनतालाई स्वीकार्य नहुने’ उनको भनाइ छ ।

एमालेले कुनैपनि हालतमा पुनः मतदानको निणर्यलाई स्वीकार नगर्ने पनि ओलीले स्पस्ट पारे ।