२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


पाँचथरमा सगरमाथा आरोही शेर्मा र लेखक समथिङलाई नागरिक अभिनन्दन


0
Shares

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको भन्दै शेर्मा र नेपाली साहित्यिक इतिहासमै एकैदिन २२ ओटा उपन्यास सार्वजनिक गरेको भन्दै समथिङलाई नागरिक अभिनन्दन गरिएको हो ।

२०६८ सालको भदौमा सोलुखुम्बुको ६ हजार १ सय ८९ मिटर उचाइको आइसल्यान्ड पिकबाट हिमाल आरोहण यात्रा सुरु गरेका शेर्माले २०७४ जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

यस्तै, लेखक समथिङले केही समयअघि काठमाडौंमा एकैपल्ट २२ उपन्यास सार्वजनिक गरेका थिए ।