
प्रतीकात्मक तस्वीर
५/६ जनाको नकावधारी समूहले चन्द्रपुर र गैंडाटार जोड्ने चाँदी नदीमा निर्माण हुँदै गरेको पुलका लागि प्रयोगमा ल्याइएको स्काभेटरमा आगजनी गरेको हो ।
पुलको रेखदेखका लागि राखिएका चौकीदारलाई समेत नियन्त्रणमा लिएर स्काभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख ४६ हजार २ सय ६७ रुपैयाँ ८१ पैसामा ठेक्का सकार गरी पुल निर्माण कार्यलाई तिब्रता दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्