३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


भारतमा किसानहरुको प्रदर्शनमा ५ जनाको ज्यान गएपछि कर्फ्यू लगाइयो


0
Shares

किसानहरुले ऋण मिनाह र कृर्षि उत्पादनको उचित मूल्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएपनि सरकारी अधिकारीहरुले भने हिंसा समाज विरोधी तत्वले भड्काएको दाबी गरेका छन् ।

किसानहरुले विगत केही दिन देखी राज्यका विभिन्न भागमा प्रदर्शन गर्दै आएका छन् । -एजेन्सी