२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राति सुतिरहेकी किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


0
Shares

मगरलाई किशोरी बलात्कार गरेको आरोपमा बिहीबार बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए ।

प्रहरीमा बिहीबार बिहानै खबर आएपछि मगरलाई खोजी गरेर पक्राउ गरिएको इप्रकाका प्रमुख सुबास राईले बताए ।

पीडित युवतीलाई उपचारका लागि बीपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ । रासस