३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


पाकिस्तानमा दुई चिनियाँ नागरिकको आईएसद्वारा हत्या


0
Shares

पाकिस्तानमा उर्दू भाषा अध्ययन गरिरहेका उनीहरुलाई कब्जामा लिई हत्या गरेको आईएसले पुष्टि गरेको छ । यसबारे चीनले खेद प्रकट गरेको छ ।

पाकिस्तानको बलुचिस्तानमा आणविक केन्द्रमा कार्यरत ती दुईले उर्दू भाषामा चासो देखाएको भन्दै हत्या गरिएको आईएसको भनाइ छ । हत्या गरिएका चिनियाँ नागरिकको पहिचान खुलाइएको छैन । (एजेन्सी)