१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चुनावको मिति सार्दैमा समस्या समाधान हुँदैन्: गच्छदार


0
Shares

विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंग कुरा गर्दै उनले चुनावको मिति सार्दैमा समस्या समाधान हुँदैन् भने ।

स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा तत्कालै केही गर्न नसकिने गच्छदारको भनाइ थियो ।