२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


जुवाखालबाट ६१ हजारसहित ६ जना पक्राउ


0
Shares

सूर्यविनायक नगरपालिका–८ पान्डुबजार दार्जिलिङहाइटमा रहेको विदुर सुनार (घताने)को घरमा जुवा खेलाउने वर्ष ४५ की माइली तामाङसहित ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए । रासस