
स्थानीय तह निर्वाचनकाक्रममा दलहरुले भड्किलो प्रचार गर्न थालेपछि निर्वाचन कार्यालयले प्रचार–प्रसारलाई सभ्य बनाउन आग्रह गरेको हो ।
कार्यालयले सार्वजनिकस्थलमा निर्वाचन चिह्न अंकित झन्डा नराख्न, टिसर्ट, टोपी, झोलालगायतका सामग्री वितरण नगर्न दलहरुलाई सुझाव दिएको छ ।
तेह्रथुमबजारका बिजुलीका पोललगायत सार्वजनिकस्थलहरुमा ठूला दलहरुले पार्टीका चुनाव चिह्न अंकित झन्डा राखेर रंगीचंगी बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्