
उम्मेद्वारी दर्ताका लागि खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक जाँदै गर्दा पतङ्वालाई चन्दका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।
अरु ठाउँमा भने शान्तिपुर्ण ढंगले मनोनयन दर्ता एको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्