Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


माग पुरा नभएको भन्दै अस्थायी शिक्षक आमरण अनशनमा


0
Shares

सबै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, विज्ञापनबाट बिस्थापित भएका शिक्षकहरुलाई साविक स्थानमा पुनर्स्थापन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईले सरकार समक्ष पटक पटक माग राख्दै आएको तर सरकारले आलटालमात्र गर्दै आएको बताए ।

यस पटक माग पूरा नभएसम्म अनसनमा बसिरहने उनको भनाइ छ ।