स्वीट्जरल्याण्डको झण्डै एक साता लामो विदेश भ्रमण पूरा गरी उनी स्वदेश फर्किएकी हुन् ।
उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले स्वागत गरेका थिए ।
स्वीट्जरल्याण्डको जेनेभामा आईएलोको सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी गत जेठ ३० मा त्यसतर्फ गएकी थिइन् ।
राष्ट्रपति भण्डारीले जेनेभामा आईएलओको १०६ औँ सेसनलाई सम्बोधन गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्