Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


स्थानीय तह ऐन नबन्दा सरकारको आदेशको भरमा काम गर्दै जनप्रतिनिधि (भिडियो)


0
Shares

ऐन नबनेसम्मका लागि भन्दै सरकारले स्थानीय तहको सेवा संचालन तथा ब्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो । तर यो आदेशबारे समेत पर्याप्त जानकारी नहुँदा स्थानीय तहमा जनप्रतिनिधिहरुलाई काम अघि बढाउन समस्या भएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्