Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मतदानस्थलमा सेना परिचालन


0
Shares

सेनाले मतदानस्थल र निर्वाचन अधिकृतको कार्यालयहरुमासमेत निगरानी बढाएको हो ।

भारतसँग सिमाना जोडिएको सुनसरीका सीमावर्ती क्षेत्रमासमेत नेपाली सेनाले दैनिक गस्तीलाई तीव्रता दिएको छ ।

स्थानीय तह निर्वाचन सफल पार्न सरकारले देशभर सेना परिचालन गरेको छ ।