सोमबार दिउँसो पाराग्लाइडिङ सिक्नेक्रममा फेवातालमा डुब्दा पोखरा लेखनाथ–३३ घर भएका २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जनाइएको छ
तालमा डुबेका सुवेदीलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषित गरेका थिए ।
ब्लुस्काइ पाराग्लाइडिङबाट स्लो पाइलट रहेका सुवेदी रेस्क्यु डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्