Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


चिनियाँ सहायकमन्त्री काठमाडौंमा


0
Shares

चिनियाँ प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आएका खुङले मंगलबार नेपाली पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनी यहाँ रहँदा ‘वान बेल्ट वान रोड’मा नेपालको सहभागिता तथा नेपालमा चिनियाँ लगानीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।