Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


चुनावी प्रचारमा प्रयोग भएको जीप दुर्घटना, एक जनाको मृत्यु


0
Shares

सोमबार साँझ भएको दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज १९५८ नम्बरको जीप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।

घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।