३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’


0
Shares

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई सुलभ दरका ‘गज्जबको डेटा प्याक’ ल्याएको छ ।

एनसेलले सुलभ दरमा७५ एमबी देखि ३ जिबी सम्मकाअल टाइम प्याकहरु ल्याएको जनाएको हो ।

सोमबारबाट लागु यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको १५ रुपैयाँमा ७५ एमबी,  तीनदिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक ३५ रुपैयाँमा र ७५ रुपैयाँ ५०० एमबी डेटा प्याक लगायतका योजना ल्याएको जनाएको छ ।