Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पुलबाट खोलामा खस्यो ट्रक, तीनजनाको मृत्यु


0
Shares

काठमाडौबाट मुग्लिन जाँदै गरेको ना ६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङमा पुलबाट हुग्दी खोलामा खस्दा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका सन्जु राई, गडिमाई नगरपालिकाका नरबहादुर खत्री र पर्साका जीवन लामा छन् ।