उम्मेदवारहरुले असार ४ गते मनोनयन पत्र दर्ता गरेलगत्तै जिल्लामा रहेका एक दर्जन छापाखानाका कामदारलाई भ्याई–नभ्याई भएको हो ।
उम्मेदवारहरुले दिएको सामग्री बनाउन उनीहरु पूरै परिवार दिनरात काममा जुटेका छन् । आन्दोलनरत राजपासहितका दलहरुले उम्मेदवारी दर्ता गराएपछि जिल्लाको दक्षिणी भेगमा पनि चुनावी माहौल ह्वात्तै तातेको छ ।
सदरमुकाम तौलिहवामा रहेका चार अफसेट प्रेस, ३ फ्लेक्स सेन्टरलाई काम गर्न भ्याई–नभ्याई भएको छ । व्यापारीको ब्यापार पनि दोब्बरभन्दा बढी भएको छ ।










प्रतिक्रिया दिनुहोस्